Getcontact

विज्ञापनहरू समावेश गर्दछइन-एप खरिदहरू
३.९
३४.४ लाख समीक्षाहरू
१० करोड+
डाउनलोड गरिएका सामग्रीहरू
सामग्रीको मूल्याङ्कन
सबैजना
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि

यो एपका बारेमा

हामी अनाधिकृत कलहरूलाई विश्वव्यापी रूपमा रोक्नका लागि कदम चाल्दै छौँ। हरेक वर्ष हामी कम्तीमा तीन अरब अनाधिकृत कल वा ठगीका प्रयासहरू रोक्छौँ। तपाईंको प्रतिक्रियाले हामीलाई तपाईं र करोडौँ Getcontact प्रयोगकर्ताहरूलाई थप प्रभावकारी सुरक्षा प्रदान गर्न अनुमति दिन्छ। हामी तपाईंको सहायताका साथमा हाम्रा सेवाहरू खुसीसाथ सुधार गर्न जारी राख्ने छौँ।

Getcontact का प्रमुख सुविधाहरू अन्वेषण गर्नुहोस्

कलर आइडी र स्प्यामबाट सुरक्षा भएको पूर्वनिर्धारित डायलर:
Getcontact ले पूर्वनिर्धारित डायलर/फोन एपका रूपमा काम गर्छ। कलर आइडी सुविधाले कलर तपाईंका सम्पर्कहरूमा नभए तापनि आगमन कलहरू पहिचान गर्छ। कलर आइडीले अज्ञात कलरहरूको पहिचान प्रदर्शन गर्ने छ र कुनै स्प्याम वा व्यवसायको नम्बरले तपाईंलाई कल गर्दा तपाईंलाई थाहा पनि दिने छ। अनिच्छित वा स्प्याम कलहरू ब्लक गरेर यसले छनौट गरिएका सम्पर्कहरूले मात्र तपाईंलाई सम्पर्क गर्न सक्ने सुनिश्चित गर्छ। स्प्याम फिल्टरमार्फत रोबोकल र स्क्यामहरूबाट द्रुत सुरक्षा प्राप्त गर्नुहोस्।

भ्वाइस सहायक:
तपाईं अनिच्छिक नम्बरहरूबाट आएका कलहरू उठाउन असमर्थ हुँदा, व्यस्त हुँदा वा तपाईंलाई सम्पर्क हुन नसक्दा आफ्नो व्यक्तिगत सहायकलाई कल फरवार्ड गर्नुहोस्। तपाईंको सहायकले कल उठाउने छ र तपाईंलाई कलर आइडी र कलको कारणका बारेमा सूचना पठाउने छ। *सहायकको सुविधा हाल निश्चित देशहरूमा मात्र उपलब्ध छ।

च्याट, च्यानल र लाइभ स्ट्रिमहरू:
निःशुल्क, इन्क्रिप्ट गरिएका च्याटहरूको साथमा सुरक्षित रूपमा सञ्चार गर्नुहोस्। आफूले चाहेका मानसिहरूसँग च्याट मेनुमार्फत भ्वाइस वा भिडियो कलहरू गर्नुहोस्। तपाईं प्रशंसक हुनुभएका वा तपाईंलाई रुचि लाग्ने जस्तो देखिने मानिसका च्यानलहरूको सदस्यता लिनुहोस् र तिनलाई समर्थन गर्नुहोस्। लाइभ प्रसारणहरूमा सहभागी हुनुहोस्। तपाईं चाहनुहुन्छ भने तपाईं आफ्नै समुदाय सिर्जना गर्न र त्यो च्यानलमा विशेष सशुल्क सामग्री साझा गर्न सक्नुहुन्छ।

दोस्रो नम्बर:
दोस्रो फोन नम्बर सेवाले तपाईंलाई थप सिम कार्ड हाल्ने आवश्यकता नभई तपाईंको मुख्य नम्बरसँग सम्बद्ध नभएको दोस्रो मोबाइल नम्बर राख्न अनुमति दिन्छ। आफ्नो प्राथमिक नम्बर छान्नुहोस् र यसलाई तुरुन्तै प्रयोग गर्न सुरु गर्नुहोस्।

थप पत्ता लगाउनका लागि ��हिलै नै Getcontact एप डाउनलोड गर्नुहोस्।

तपाईं Getcontact का सुधारिएका सुविधाहरू प्रयोग गर्नका लागि सशुल्क योजनाहरूको सदस्यता लिन सक्नुहुन्छ। तपाईंको Google Play खातामा भुक्तानी शुल्क लगाइन्छ र देशअनुसार मूल्य फरक हुन्छ। तपाईं भुक्तानी पूरा गर्नुअघि जम्मा रकम देख्न सक्षम हुनु हुने छ। तपाईंको योजनाको आधारमा इन-एप खरिदहरू नवीकरण हुने छन्। नवीकरण हुन नदिनका लागि तपाईंले आफ्नो सदस्यताको म्याद समाप्त हुनुभन्दा कम्तीमा 24 घण्टाअघि स्वतः नवीकरण अफ गर्नु पर्छ। तपाईं कुनै पनि समयमा आफ्नो Google Play खाताको सेटिङमा गई स्वतः नवीकरण अफ गर्न सक्नुहुन्छ। सेटिङमा पहुँच प्राप्त गर्नका लागि कृपया यहाँ जानुहोस्: https://support.google.com/googleplay/answer/7018481

हाम्रो समुदाय र हाम्रो बारेमा समाचार:
- Facebook: https://facebook.com/getcontactapp
- Instagram: https://instagram.com/getcontact
- LinkedIn: https://linkedin.com/company/getcontact
- Twitter: https://twitter.com/getcontact

हामी तपाईंको प्रतिक्रियालाई एकदमै महत्त्व दिन्छौँ। समस्याको रिपोर्ट गर्न वा हामीलाई सम्पर्क गर्न:
- प्रतिक्रिया: support@getcontact.com
- सहायता: https://getcontact.faq.desk360.com

गोपनीयता र सेवाका सर्तहरूका बारेमा थप जानकारीका लागि:
गोपनीयता नीति: https://getcontact.com/privacy
सेवाका सर्तहरू: https://getcontact.com/terms
मा अपडेट गरिएको
२०२४ सेप्टेम्बर १०

डेटाको सुरक्षा

तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
यो एपले तेस्रो पक्षसँग यस प्रकारका डेटा सेयर गर्न सक्छ
एपमा बिताएको समय,एपसम्बन्धी जानकारी र पर्फर्मेन्स र डिभाइस वा ��न्य ID हरू
यो एपले निम्न प्रकारका डेटा सङ्कलन गर्न सक्छ
व्यक्तिगत जानकारी, म्यासेजहरू र अन्य 6 प्रकारका डेटा
डेटा ट्रान्जिटमा इन्क्रिप्ट गरिएको छ
तपाईं उक्त डेटा मेटाइदिन अनुरोध गर्न सक्नुहुन्छ

मूल्याङ्कन र समीक्षाहरू

३.९
३४.२ लाख समीक्षाहरू
Sunil kumar Bhai
२०२३ जुलाई १९
Sanjaykumar
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?
Kancho Acharya
२०२१ नोभेम्बर २९
Santarame
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?

के नयाँ छ

Getcontact प्रयोग गर्नुभएकोमा धन्यवाद। यो संस्करणमा के नयाँ छ भन्ने कुरा यहाँ दिइएको छ!

- हामीले Getcontact सहायक स्थापनाको अनुभवलाई नयाँ बनाएका छौँ। नयाँ बनाइएको Getcontact स्मार्ट सहायक प्रयोग गरी आनन्द लिनुहोस्।
- हामीले नम्बर खोजी अनुभव नयाँ बनाएका छौँ, जसमा यसलाई थप सहज र थप उपयोगी बनाइएको छ।
- हामी नियमित कार्यसम्पादनमा सुधार गरेर र तपाईंको अनुभव सुधार गर्दा बगहरू ठीक गरेर एप अपडेट गर्न पनि जारी राख्दछौँ।